EMPOWERING LITTLE hearts TO SHAPE THEIR FUTURE

हाम्रो शिक्षा-सूत्र

शिक्षा

शिक्षाले मानव मस्तिष्कलाई सिर्जनशील र सामर्थ्यवान् बनाउँछ

स्वास्थ्य

ज्ञानको ज्योति बाल्न शिक्षा चाहिन्छ, त्यो ज्योति थाम्ने साहस स्वास्थ्यले मात्र दिन सक्छ

संस्कार

शिक्षा संस्कारको जगमा टिकेको हुन्छ, जग भासिए घर भासिन्छ

मनोरञ्जन

मनोरञ्जनबिना मस्तिष्क थकित बन्छ र कार्यक्षमतामा ह्रास आउँछ


विद्यालय सुधार सुझाव संकलन

आदरणीय महानुभावहरू, चौतारा ज्ञानकुञ्ज स्कुललाई उत्कृष्ट बनाउन यहाँहरूको अमूल्य सल्लाह र सुझावको अपेक्षा गरेका छौँ। कृपया यो फारम भरी हामीलाई सहयोग गरिदिनुहोला। हामी चौतारा क्षेत्रमा एक सुविधासम्पन्न र गुणस्तरीय नयाँ विद्यालय स्थापना गर्ने योजनामा छौँ। यस क्षेत्रको आवश्यकता र तपाईंको अपेक्षा बुझ्न यो सर्वेक्षण फारम तयार गरिएको हो। तपाईंको अमूल्य रायले हामीलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन मद्दत गर्नेछ।

We offer a range of activities to brighten the mind of little hearts.

Our Activities

Festival Celebrations

Marking cultural traditions through rituals, music, and dance to connect students with their heritage.

06 gyankunj

Play and learn

Interactive activities using educational games and toys to foster natural curiosity and joyful discovery.

500517621_122110022204875164_654111880963896144_n

Practical Life Exercises

Hands-on tasks like pouring or cleaning that build independence, coordination, and daily life skills.

Teaching activities

Guided instruction using specialized materials and interactive methods to facilitate skill and knowledge acquisition.

Explore our School

Discover our modern facilities, including Montessori classrooms and smart labs, designed to foster a nurturing and innovative learning environment for every child. Gemini said Experience our vibrant campus where traditional values meet modern innovation, providing your child with the resources and guidance needed to grow into a confident leader.

Hear the experience from the community.

Real people, real voice

स्थानीय समुदायले यस विद्यालयलाई सिन्धुपाल्चोक क्षेत्रमै उच्चस्तरीय मन्टेश्वरी विधि र डिजिटल सिकाइ भित्र्याउने अग्रणी संस्थाका रूपमा हेर्ने गरेका छन्
शिव श्रेष्ठ
विद्यालयको नयाँ र आधुनिक भवन निर्माणले गर्दा यहाँका बालबालिकाहरूले लामो समयसम्म विश्वस्तरीय वातावरणमा पढ्न पाउने कुरामा समुदाय विश्वस्त छ
निर्जन श्रेष्ठ
सानो संख्यामा विद्यार्थी राखेर प्रत्येक बच्चालाई व्यक्तिगत रूपमा बुझ्ने र सिकाउने प्रयासलाई समुदायले निकै सकारात्मक रूपमा लिएको छ
विनोद नेपाल

Book Your Seat

Secure your child's future by enrolling today in our modern, child-centered Montessori learning environment.

Sign Up for our newsletter, events, and discounts!

Join Our Digital Community